Posted by: Gautam B. March 10, 2006
CHAUTARI XI
Login in to Rate this Post:     0       ?        
गज्जबको चौतारी बनाउनु भएछ माष्टर्नी नानीले ल! धन्यवाद !!सबैले आज चौतारीमा गीत हानिराख्या देख्दा आफूलाई पनि गाम्न मन लाग्या' थ्यो तर गीत जानिन्न क्या'र्नु। ******** काका बू॒ढाले घुमाएर साहित्यिक पारामा आफ्नै लप कहानी सुनाका हुन् कि कुखुरा कुखुरीको?! जे होस् तिम्रा कुरा खुब रमाईला लाग्छन् बूढा। अनि यो मुन्द्रे आजभोलि केहि नि बोल्दैन चौतारीया आ'र। खितखित गरेर फुत्रुक्क-फुत्रुक्क ऊफ्रिन्छ मात्तै। के रोग लागेछ यल्लाई?ठूलो झाँक्री र राते झाँक्री कता गएछन्? डल्ली फूपू बसाईँ सर्ने रे? साँच्चै हो र भन्या? किन? के प-यो र त्यस्तो? कि डल्ले फुपाको जागिर सरुवा भयो?
Read Full Discussion Thread for this article