Posted by: Dalli Resham March 10, 2006
CHAUTARI XI
Login in to Rate this Post:     0       ?        
लौ है मेरो पनि नमस्कार छ चौतारी मा । आफ्नो त भ्याइ नभ्याइ छ आज्-भोली के गर्नु । सबै झ्याम्टा-झुम्टाहरु कसेर र लाला-बाला च्यापेर बसाइ सर्नु पर्‍यो । यो घरमा भएका जती सबै थोकरु पोक्याउनु र ठीक पार्नमा नै दिनजान्छ । चौतारी त के साझा मा नै पस्न भ्यएकी छैन ।
Read Full Discussion Thread for this article