Posted by: world_map March 10, 2006
CHAUTARI XI
Login in to Rate this Post:     0       ?        
लौ, मास्टर्नी दिदीले बनाईहाल्नु भएछ नयाँ चौतारी पनि, गज्जबको बनाउनु भएछ ल। मेरो त बल्ल अहिले फुर्सत भयो, आज शुक्रवार नि हो, अब रमाइलो गर्नु पर्छ। काकाले नि रमाइलो कथा सुनाउनु भो, पुराना कुराहरू कति याद भा' हो बुढेसकालाँ नि? अनि मास्टर्नी दिदीको नामको पुरस्कार चैं के भयो नि? पिरती जीले दावी गर्दै हुनुहुन्थ्यो, तर अलि मिलेन क्यारे। अझै टराई मारम् न पिरती ज्यू। अनि तपाईको सक्कली नामै प्रिती हो?क्या राम्रो नाम रैछ। मेरो नि नाम त भन्दा नि हुने हो, तर झ्वाट्टै भन्दा नजा नै नआउने क्या। कोसिस गर्दै गरम् न, मिले पुरस्कार दिम्ला ल। ;)
Read Full Discussion Thread for this article