Posted by: Poonte March 10, 2006
CHAUTARI XI
Login in to Rate this Post:     0       ?        
ए! मेरिबास्सै! उता भारा भुरी ले “तँ बना, तँ बना” भन्दै राजाले अरायो काजीलाई, काजीले अरायो पाजीलाई खेल खेल्दै थे के रे। म आफै बनाईदिम्ला बरु भुनेर आको त, मास्टरनी नानी ले बनाईसकिछे जो! राम्रै भो। बुढो हड्डीले कैले बनाईसकम्ला भुनेर पिर त पेरे थो। (भउते हराको, गीत गाम गाम लागो मुलाई नि) बनको काँडैले हित को मुयालाई छेक्यो डाँडैले! साली माग्दै हिँड्दथ्यो पईला गयो केरे सिरेसित पोईला! नेपाल खाल्डाँ मुयालाई बोल्छन् मैया भउते र सिरे हराको मुटुमा भो ऐया! ए, बनको काँडैले हितको मुयालाई छेक्यो डाँडैले! लु बसम्, बसम्! भलाखुसारी अरम्!
Read Full Discussion Thread for this article