Posted by: panpate March 10, 2006
CHAUTARI XI
Login in to Rate this Post:     0       ?        
ओ हो मास्टरनी नानी नमस्ते है ल चौतारी को पनि सिलन्यास भएछ खुशी लाग्यो अरु खेतालाहुर कता लागेचन तनी गाम्मा झारा छ भन्दै थिए कता कता हो आज कटुवाल् घोक्दै थियो रे आहो है गाम्ले हो चौतारी मा थकाई मार्न लौ मत गीत गुनगुनाउदै लागे खाना बनाउन कस्तो भोक् लाग्यो......................... चौतारीमा मै बसे होला कि बर्को डाली नुगेर छोलाकी सल्लाई हो जोबन कल्लाई हो आकाशैइमा तीनतरे ताँती दैब दशा नलागोस कोइमाथि सल्लाई हो जोबन कल्लाई हो सुन्तला केराको घारिमा लाग्छ माया नहुने पालिमा सल्लाई हो जोबन कल्लाई हो ताल ताल बैदामे ताल माया माया भन्दैमा एही साल सल्लाई हो जोबन कल्लाई हो.............
Read Full Discussion Thread for this article