एकै शब्दमा भन्न पनि मिल्छ कि? >जान्ने गुरुहरुको आँखा परे केहि जानकारी झर्थ्यो कि। झर्रो पनि मिसाउने हो भने "आत्म-टिठ" भने .."/>
Posted by: Nepe March 8, 2006
KAVITAKO DESH-II
Login in to Rate this Post:     0       ?        
>यो self-pity लाई नेपालीमा भन्दा "आफैँ प्रति टिठ लाग्नु" नै हुन्छ होला। >एकै शब्दमा भन्न पनि मिल्छ कि? >जान्ने गुरुहरुको आँखा परे केहि जानकारी झर्थ्यो कि। झर्रो पनि मिसाउने हो भने "आत्म-टिठ" भने भईहाल्यो, नत्र "आत्म-करुणा" । समानार्थी नभए पनि निकटार्थी पक्कै छ ।
Read Full Discussion Thread for this article