Posted by: world_map March 8, 2006
KAVITAKO DESH-II
Login in to Rate this Post:     0       ?        
मास्टर्नी दिदीको कविता गज्जबको लाग्यो, अत्यन्त भावपूर्ण एवं मीठो शैली। गोतामेज्यूको 'सप्ताह' राजनीतिक व्यंग्यले भरिपूर्ण र मनोरन्जनात्मक छ। माईल्दाई, जासूस केटा, नुईटेका कविता पनि राम्रा लागे। आफ्नो त कविता लेख्ने फुर्सद भैराख्या छैन अचेल, स्कूलमा छँदा लेख्या पुरानो एक हरफ सम्झेर लेख्दैछु, बाँकि त बिर्सें.... मलाई काँक्रोले झैं थाँक्रो चढ्ने जरूरत छैन म पीपलको वृक्ष झैं खडा रहन्छु एक्लै मलाई उपियाँले झैं अरूको रगत चुस्ने मन छैन म त बाँच्छु स्वाभलम्वी भै पिई पसिना आफ्नै
Read Full Discussion Thread for this article