Posted by: Birkhe_Maila March 8, 2006
Chautari X
Login in to Rate this Post:     0       ?        
साईँला, भौगोलिक हिसाबले काठमाण्डौ वरिपरीलाई काँठ भनिने हो हुनत, तर सिन्धुपाल्चोक,काभ्रे र नुवाकोट तिरका भाकालाई पनि काँठे भाका भनिन्छ जस्तो लाग्छ मलाइ। यि भाकाहरु पूर्बेली, पश्चिमेली र सुदूर पश्चिमेली भाका भन्दा अलि फरक हुन्छन। साईँलाले भनेको काँठे भाका यस्तो हुनुपर्ने होला- चौतारीमा बसौँ न एकैछिन आज गए भोली नि आउँछ दिन घर त ठिमीमा के साह्रै दिल बस्यो बैनि तिमीमा लु मेरो कोटा सकिन लागो अस्तो च म हेर्छु मात्तै अब :)
Read Full Discussion Thread for this article