Posted by: Birkhe_Maila March 7, 2006
Chautari X
Login in to Rate this Post:     0       ?        
एऊटा काँठे भाका- आको म त मायाको गाउँ सम्म लाइदेऊ माया शिर देखि पाउ सम्म घर हाम्रो रामेछाप दोलालघाटमा बस है जाऊला एकै साथ हाम्रो गाउँमा आउनुभो तर माया लाऊने छैन दाई रहर घर हाम्रो रामेछाप दोलालघाटमा आऊनु है जाऊला एकै साथ आफ्नि बिचार बदल मायाँ यो जीन्दगी दुई दिने रामछायाँ घर हाम्रो रामेछाप दोलालघाटमा बस है जाऊला एकै साथ यो जीन्दगी दुई दिने हो भने हुन्न देख्नु दिनैमा सपनी घर हाम्रो रामेछाप दोलालघाटमा आउनु है जाऊँला एकै साथ
Read Full Discussion Thread for this article