Posted by: Ok March 7, 2006
Manju, Malai Maaf Gara Hai !--II
Login in to Rate this Post:     0       ?        
हैन, यो माईला नानीको फोटाको केटा मान्छे त ठ्याक्कै मै जस्तो छ, साच्चै भनेको मैले। लौ मरेँ बाबा! अब सबैले चिन्ने भए मलाई यो साझामा!! तर मेरी मञ्जु चाहिँ यो फोटोकी केटी भन्दा पनि राम्री तर अलिक होची थिईन्। हेहेहे --- ओके
Read Full Discussion Thread for this article