Posted by: spyboy March 7, 2006
KAVITAKO DESH-II
Login in to Rate this Post:     0       ?        
प्रियसि को बेदना गयो तिमी किन यसरी निस्ठुरी भयर के थियो तिम्रो मनमा भन्नै सकिनौ कि त तिमीले चाहेजस्तो पाउन सकिनौ सुल्झनै नाशक्ने के थियो बुझ्नै सकिन भन्नै नहुने के थियो सुन्नै सकिन म भने प्रफुल्ल थिय कविको कला नै तिमीलाई सम्झेर शिल स्वाभाव र सुन्दर प्रियसि पायर दुखमा सधैं साह्श दियौ सुखमा मधुर मुस्कान दियौ प्रिय तिमी कसरी मलाई यक्लो बनाइ छोडि गयौ म त तिम्रो के पो लाग्छु र जब तिमी नै भयौ टाढा तैपनी प्रिय नपछु ताय आफ्नै गल्तिलाई स्विकारेर
Read Full Discussion Thread for this article