Posted by: Amazing March 6, 2006
Chautari X
Login in to Rate this Post:     0       ?        
ल यो काकाले त कथा हाल्न पो थालेचन्, ये राता मकै।।। अनि यो साहिलाले के को कच् कच् गरि राखय् छ कुन्नि, ल मेरो छड्के सलाम् । (football) बस्तु र हातले हान्ने बस्तु (cricket)मन् पर्छ होला कि कसो? ------------------ दादा ब्रो, nepaljapan.com साइटमा नेपालि फन्ट् कसरि हेर्ने हो कुन्नि? ---------- येउटा गित त गाम्नै परो है, आन्ठे। सानो छ बारि सानो छ खेत सानै छ जहान नगरि काम पुग्दैन् खान साझ र बिहान
Read Full Discussion Thread for this article