Posted by: Birkhe_Maila March 6, 2006
bhaute lai khoji pau
Login in to Rate this Post:     0       ?        
भौतेले मौका पनि मजाको खोजेछ। अब चाइन्जो गाममा कुखुरि हराम्दा के जाति वर्ड फुलुले गर्दा हराओ भन्ठान्ने भअ नि गाम्ले ले त। आउँछ होला दुई चार दिनमा फर्केर। बरु काकाले भन्दै थे सिरे र भौते तुच्च तुच्च पारेर आधा रातमा गित गाम्दै हिँडेका थे रे। सिरेले त शर्बत खाएको रे भौतेले चाइँ ३ पाने बिजुली पानी चढार " यो ल्याउने र ऊ ल्याऊने था छैन एउटि स्वास्नि नल्याई नि भा छैन" भन्दै सडकको यो कुना नि मेरो ऊ कुना नि मेरो जस्तो गर्दै ढुनमुनिँदै हिँडिरा थ्यो रे कतिखेर आइपुग्छ यता..
Read Full Discussion Thread for this article