Posted by: Amazing March 6, 2006
Chautari X
Login in to Rate this Post:     0       ?        
साझाका सबै साथिहरुलाइ नमस्ते, लाहुरेदाइ लाइ सलाम ठोके, बिर्खे दाजु धेरै दिनपछि झुल्कनू भयछ, खुशि लाग्यो। अब सबै मिलेर भौतेलाइ खोज्नु पर्यो। नेपे दाजुको कीताप् कस्तो चल्दैछ? चित्रे त मैना सङ नै मस्ति मा होला। ल धेरै पछि भये पनि मास्टर्नि नानी लाइ मेरो Good morning लन्के (Kalankisthan) त आज्कल् आउन छाडेछ कि क्या हो चौतारिमा? अनि बुनु लाइ मेरो सम्झना ल दादा। ------------- डीअर् डल्लि, चिनारि हाम्रो धेरै पुरानो भएझै लाग्छ...........serioulsy!!!!!!!!!!!
Read Full Discussion Thread for this article