Posted by: Ocean March 6, 2006
Main drawback of Sajha Chautari.....?
Login in to Rate this Post:     0       ?        
यी पानपाते ठूलालाइ के लहड चलेछ कुन्नि ? चौतारो अब्यबस्थित छ । चौतारीका दौँतरीहरु अलिकति छाडा छन् म जस्तै !! Ehh :P राम्रो ब्यापार गर्नसक्ने, राम्री नब यौबनाद्वारा सञ्चालित भट्टी हो चौतारी जहाँ पुराना ग्राहक सुराको सुरमा तल्लिन हुन्छन्, तर नबागन्तुकहरु यौबनाको बक्षस्थल निहार्छन् ! त्यहाँ धैर्य नामको चिजै छैन, त्यसैले हरेक पटक आत्मविश्वाशी कामुक नबागन्तुक हरु नयाँ चौतारो बनाउँदा मिच्न उद्दत रहन्छन् !! किनकी उनीहरुलाइ भट्टीमा अक्सर चर्चाहुने बिषयबस्तु भन्दा यौबनाको समिप्य प्यारो छ, !! (बिहानै साहित्य फुर्न लागेछ, मलाइ के भ को यो हँ ? ......म ठिक त छु ? :)
Read Full Discussion Thread for this article