Posted by: Ok March 6, 2006
Manju, Malai Maaf Gara Hai !--II
Login in to Rate this Post:     0       ?        
मिस-मीजी, मञ्जु ज्ञानी नभईदिएकी भए, मैले उनको कथा नै लेख्नु पर्ने थिएन नि, हैन र? अरुहरु पनि त थिए नि केटीहरु, खै उनिहरुको लेख्नै मन लाग्दैन क्यारे :) । --- ओके (अब चाहिँ अति नै भयो, भोली ट्यूटोरियल क्लासमा नै निदाएँ भने त... मार्छ बुढोले)
Read Full Discussion Thread for this article