Posted by: Ok March 6, 2006
Manju, Malai Maaf Gara Hai !--II
Login in to Rate this Post:     0       ?        
डिसि-भाईरसजी, राजा बिरेन्द्र त राम्रा थिए कि थिएनन्, मैले जान्न पाएन किनभने म काठमाण्डौ आउँदा बहुदल आईसकेको थियो। तर बिरेन्द्रको पालामा गाउँमा चाहिँ फटाहाहरुकै राज थियो। मेरा आँखाले देखेका फटाईँहरुलाई मात्र जस्ताको तस्तै लेख्ने हो भने पनि एउटा राम्रो किताब बन्छ। माओबादी युद्ध एकदुई जनाको लहडमा शुरु भएको होईन। यो त शताब्दिऔँ देखिको थिचोमिचोकोको बिस्फोट हो। शुरुसुरुमा त गाँउघरमा यस्ले ठूलो सामाजिक रुपान्तरण नै गरेको थियो। तर समय बित्दै जाँदा यस्ले हत्या र हिँसाको रुप धारण गरेपछि मात्र कुरा बिग्रेको हो। (समय पुगेछ भने ति कुराहरु पनि लेखौँला क्यारे, साझामा:)) --- ओके
Read Full Discussion Thread for this article