Posted by: Ok March 5, 2006
Manju, Malai Maaf Gara Hai !--II
Login in to Rate this Post:     0       ?        
lfc123 जी I was waiting for a gift when you asked me my BD :) मेरी आमाले म कहिले जन्मेको आमा भनेर सोध्दा यसो भन्नु हुन्थ्यो "उ त्यो तारी गाई र तँ १ दिनका जेठाकान्छि। तँ एकदिन अगाडिको"। म जम्मेको साल सहकाल (राम्रो अन्न उब्जेको बर्ष) पनि थियो रे। पछि नौ क्लासमा एसएलसीको रजिश्ट्रेशन भर्दा थाहा भो, त्यो त ३० साल रहेछ। हेहे --- ओके
Read Full Discussion Thread for this article