Posted by: Ok March 5, 2006
Manju, Malai Maaf Gara Hai !--II
Login in to Rate this Post:     0       ?        
मिस-मीजी, सुत्ने बेला भएन र भन्या? अहिले सम्म साझामा बस्यो, भोलीविहान फेरी जागिर खाईदिन जान उठेर नुहाउन कस्तो गाह्रो हुन्छ! एकछिन अरु सुत्नु पा पनि हुन्थ्यो जस्तो लाग्छ फेरी। म चाहिँ सुत्न गएँ, बुढो भएँ के अब त। पहिला पहिला पो तन्नेरी हुँदा बिहान ५ बजे सुत्दा पनि ९ बजे क्याम्पस सजिलै जान सकिन्थ्यो!! अहिले त भो बा.... --- ओके
Read Full Discussion Thread for this article