Posted by: nepesahila March 5, 2006
bhaute lai khoji pau
Login in to Rate this Post:     0       ?        
हेत्तेरिका, फेरी हराएछन् भउते? यिनी पनि बेला बेलामा हैरानै कटौंछन्। हाम्रो प्यारो भउते फेरी कता हराए, भेट भएन भनी सबैजना कराए। तिमी बिनाको साझा सबलाई भयो घाँडो, जहा गको भे' नी आउनु पर्यो चाँडो। हे हे।
Read Full Discussion Thread for this article