Posted by: Dada_Giri March 5, 2006
Chautari X
Login in to Rate this Post:     0       ?        
सुतको सारी चौबन्दी चोलीमा मोह मीठो लजालु बोलीमा फूल छ कपालमा ओ! के! सारो रुमाइलो जिन्दगानीमा ओ! के! सारो रुमाइलो जिन्दगानीमा यसो लहडमा: भरे घर फर्किँदाखेरि सम्मन "च्यात्न नसकेको चिठी आइपुग्छ कि..."
Read Full Discussion Thread for this article