Posted by: Birkhe_Maila March 5, 2006
bhaute lai khoji pau
Login in to Rate this Post:     0       ?        
हैन भाउते यो बर्ख पनि हरायो? बर्षमा एकपटक हराउने बानि छ जस्तो छ। कता लागेछ त? अस्ति सम्म साझापुरमा मस्कि मस्कि हिन्थ्यो दोहोरिमा चम्कि चम्कि गाऊने पनि गर्थ्यो पुन्टे दाईको सालिलाई आँखा ताक्ने गर्थ्यो गित गाएरै भएपनि शायद लाने सुर थ्यो केनडाँडाको हिउँमा कतै चिप्लेटि खेल्दै छ कि सरुको यादमा कतै काव्य कोर्दै छ कि दाईको सालि 'अट्याक' हान्ने दाउ खोज्दै छ कि सालि पट्टिसकि भन्दै भाउ खोज्दै छ कि ह्यानिकेन को कुरो गर्थ्यो बबाल झ्याप पो छ कि झ्यापको सुरमा मम खान रांगो खोज्दै छ कि कतै चुपचाप साझा हेर्दै मुसमस हाँस्दै छ कि लौन गाउँले भाउते खै? कसैले देख्यौ कि?
Read Full Discussion Thread for this article