Posted by: Ocean March 5, 2006
bhaute lai khoji pau
Login in to Rate this Post:     0       ?        
"मेरो दुइ जोडेर बिन्ती !" :) ‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍----------------------------------- लौ हजुरहरु हो, मेरो त सारै मया लाउनी मुन्छे हो भउते ! त्यसैले मैले पनि दुइमा आर्को एउडा जोडेर "तीन" बनाएर बिन्ती बिसाएँ है । स्वर्ग, मर्त्य, आकाश, पाताल जहाँ जसरी भएपनि खोजि पाम् ।:)
Read Full Discussion Thread for this article