Posted by: Birkhe_Maila March 5, 2006
Chautari X
Login in to Rate this Post:     0       ?        
दादा क्यार्नु तेतिबेला के सोध्ने सुरसार केइ पाइन! लु हुँदा हुँदा हाम्रा लाउरे दाईले बोल्ने अस्तो देहाति भाषामा बोल्द थालेचन गाम्लेअरु! हन आइते त्यो के जाति माथि झन उत्तरतिर जाडो ठाममा (रुसमा) खुब रमाएलो अरेछौ नि गाँठे? लु खुसि हुनु जहाँ भा' नि जे अरे नि! माष्टरनी नानि क्यारिँदैछ अचेल? साइँला के हो एस्तो सुइटरको बुट्टा अस्तो अछ्छेर? मिल्ने भा' फेरि लेखन बरु यो गोरे शासकले नि किरकेट खेलेछ भारत गएर!
Read Full Discussion Thread for this article