Posted by: panpate March 4, 2006
Chautari X
Login in to Rate this Post:     0       ?        
हैन सबैका उरेठ लाग्दा कुरा मात्रै छन् । यो चौतारीको नाम्नै उरेठ चौतारी राख्नु पर्ला जस्तो छ है धेरैले जे गरेउ ठीक गरेनौ जस्तो लाग्यो । मैले त उस्ले दिएको चिट्ठी पढें र ऐले सँगइ छम् है । अब छोरा छोरी लाई सिकाउनु पर्ला जस्तो छ ।
Read Full Discussion Thread for this article