Posted by: pire March 4, 2006
Durga Pokhrel
Login in to Rate this Post:     0       ?        
>With Pire ji, he knew most than me (of course) म त मख्खै : but how did you know I know more than you, meera? चिन्नु न जान्नु, सोझो बाहुनको छोरो लाइ तेसै जिस्काको त हैन ? उता बानेश्वर मा बाउले थाहा पाए मार्छन मलाई Amazing bro: अनि तेइ घरमा गुरुजी सङगै हुँदा न गुरुजी लाइ बचाउनु भो, न ति हत्यारा माओवादी लाइ समातेर दन्ड दिनु भो । अब कम्तिमा पनि गुरुजिको स्त्री हरुलाइ मुग्ध पार्ने कला सिक्नु भा त होला, यता गोरिजी हरु मा प्रयोग गर्नुस्, सफल भए शेयर गर्नु पर्छ
Read Full Discussion Thread for this article