Posted by: Gautam B. March 4, 2006
Manju, Malai Maaf Gara Hai !--II
Login in to Rate this Post:     0       ?        
ओकेजी, साझमा टुक्रे तालले पढेपनि पछि किताबको रुपमा निक्लेपछि सिंगो-सग्लो रुपमा पढन पाउनुको आनन्द त अर्कै हुन्छ नि! अनि दोश्रो कुरो, ओकेजीका पाठकहरुको समुदाय साझा बाहिर पनि बिस्तार हुन्छ नि होईन र? माइला नानी, माष्टर्नी नानीको प्रशंशा र सुझावमा मैले पनि सहि थपें है!
Read Full Discussion Thread for this article