Posted by: Gautam B. March 4, 2006
KAVITAKO DESH-II
Login in to Rate this Post:     0       ?        
नेपाली छोरोजी, कवितासंग त्यस्तरी किन डराउनुभएको हो? त्यस्तो डरलाग्दो त केहि छैन! कि तपाईँलाई कविता नाम गरेकी केटीले धोका दिइन् र हो? (ठट्टा है!) कविता लेख्न थाल्ने उमेर पनि तोकिएको हुन्छ र? मनमा भावना अटाएनन् भने कविता बनेर बाहिर निक्लन्छन्, त्यतिमात्रै हो।
Read Full Discussion Thread for this article