Posted by: nepalean March 3, 2006
Chautari X
Login in to Rate this Post:     0       ?        
मेरा सबै रातहरु तेइ चिठ्ठिसंग बिते मेरा सबै रात अब माथहरु भए जिन्दगी नै नबुज्ने बातहरु भए आफैलाइ राख्ने याहा कुनै ठाउ भएन सबै आश बेहोसिका बारातहरु भए मेरा सबै रात अब ...... सधै यो सडकमा म के के रोज्दै हिड्छु आफै सडक माझमा परिचय खोज्दै हिड्छु भुलेर बजारभरीका हजार बैशहरु म त आफैलाइ हराइ आफै खोज्दै हिड्छु मेरा सबै रात अब ...... कहिले काहि बिर्सिएर आकाश खोज्दै हिड्छु भत्किएको मेरो पुरानो त्यो बास खोज्दै हिड्छु धेरै भयो अल्झेको याहां भिड भित्र यिनै भीडमा जिन्दगिको आभास खोज्दै हिड्छु मेरा सबै रात अब ......
Read Full Discussion Thread for this article