Posted by: pundit March 2, 2006
Is any one form Ascol.....?
Login in to Rate this Post:     0       ?        
अस्कल का विद्वान हरु सबै यता पलायन भए छन । ल अर्को एउटाले पनि हजिर गर्दै छ । म BSc केमिस्ट्री 92-94 हो क्यारे । 3 year BSc को पहिलो ब्याच । 2 year म सिद्धेने BSc 3 year बनाइदेर 1 year बुदो बनाइदियो । के के mystry खोतल्दैमा बित्यो दिनहरु । तर रमैलै थे ति दिन । घर नजिक भकोले चैने एउटा घाटा थियो , कहिले कहिले Class bunk गरेर बाहिर बस्यो भने बाटोमा टोले सप्पै हिडेको देखिने । कहिले कहिले त टोले दाई हरु ले 'ए class छैने तेरो' भनेर सोध्दिने सडकबाटै । बार्दलीम बसेर आँखा सेक्दै गाफ लडाईंरा बेलाम मुलाहरुलाई जान्नि हुनु पर्नी, impression नै खराब पर्दिने भन्या ;) त्यस पछी अस्कल को बार्दली boycott गरेर पछाडि को उध्यान मा बस्न पुगियो । उफ् बार्दली सारै रमाइलो, क्लास भन्दा त्यही याद आउछ मलाइ त ;) "बार्दली का दिन हरु" 8)
Read Full Discussion Thread for this article