Posted by: KaLaNkIsThAn March 2, 2006
Is any one form Ascol.....?
Login in to Rate this Post:     0       ?        
मैले नि अस्कलमै ISC गर्या हो। फिजिक्स पढ्या, क्लासमा जम्मा ४ जना केटी -- सम्झ्यो कि उदेक लागेर आउछ। ehe. बाईलोजी तिर घुम्न गयो भने केटी केटी हुने !!! तै पनि एउटी राई केटीसंग लप नि पर्या, त्यै लप को सुरमा झन्डै गुल्ट्या !! गोरीलाई सम्झ्यो कि दिक्क लाग्छ!!! shiz, How could I mess that up so bad? eh. She was one FINE girl. uff. सेकेन्ड यरमा चै बाईलोजी लिनु पर्ने भएर त्यत्ती उदेक लाग्दो भा थेन !! BC Bajracharya को मा सेकेण्ड यर मा, साथी को सोर्स फोर्स लाएर ट्युसन पढ्या, फिजिक्स चै सोभियत मान संग पढ्या !! कलेज त खाली साईड हान्न, हट लेमन खान र प्रयाक्टिकल गर्न गाको। पालक सर ले नि पढाथ्यो एक ट्याम !! बुढा यस्तो छुच्चो, कुरै छोडुम !! रबिन शर्मा को श्रीमती ले नि नपढा होईन, सेकेन्ड यरमा हो कि फर्स्ट यर मा हो, बिर्स्यो। Anyway, I met her last year at DC and I told her I was her student... Looked like she didn't believe me at all. ha... she just smiled. :D aha!! Never drank until almost the end of my second year in Ascol. eh. एकदिन बाटो पारी वरालोमा म:म र तुम्बा तान्या।। तानुन्जेल यादै भएन कति तान्या भनेर, तुम्बा तान्यो पछि ल्याव थियो। तुम्बाऽऽ सुरमा ल्याबमा बबाल गरेछु, भोलि पल्ट साथी हरुले भनेसि पो था भो ehe. ufff, last nostalgic banaayo - How I wish I could go back in time and live those moments and fix up some of the mistakes I made... ha!! Regrets regrets. :D आउदिन फर्केर यो धागोमा फेरी, पुराना कुराहरु सम्झेर च्वास्स हुन्छ !! :S
Read Full Discussion Thread for this article