Posted by: aman March 2, 2006
King's Nepal
Login in to Rate this Post:     0       ?        
सामान्यतया 'भैपरी' र 'अर्थविविध' त्यस्ता शीर्षक हुन् जसबाट तत्काल आवश्यक परेको कामकुरामा रकम खर्च गर्न सकिन्छ। तर, पछिल्लो चार वर्षमा यो शीर्षकबाट पैसा झिकेर राजालाई मोटर किन्नदेखि, उनकी छोरीको बिहे र नातिको पास्नी गर्नसम्म खर्च गरिएको छ।
Read Full Discussion Thread for this article