Posted by: Dada_Giri March 2, 2006
Is any one form Ascol.....?
Login in to Rate this Post:     0       ?        
ओ हो ! जिराजी पनि एउटै ड्यागंको मुला ! किन कुरा चित्त बुझ्छ भन्या त। तेसो पो रे छ गाँठि कुरो। यति धेरै रेछन् सोमहरु। म त्यो बहुदल आउने वर्ष छिरेको । ०४६ मा। हाम्रो पाला २७३ जना जेल लगेको। चैत्र १६, ०४६ को कुरा। जम्मैलाई राती छोड्दियो रे। पालक सरले त्यहीँ भित्र केमिस्ट्री पढाए रे। म अभागीलाई लगेन नि पुलिसले। फर्केर जाम् कि जस्तो लाग्या छ।
Read Full Discussion Thread for this article