Posted by: newuser February 28, 2006
Manju, Malai Maaf Gara Hai !--II
Login in to Rate this Post:     0       ?        
ल है अब बल्ल मेसो आउँदैछ। गाउँले कष्टप्रद जीवनको यति सजीव प्रस्तुती शायदै कुनै एक नेपाली कृतिमा होला। ओकेजीको यो कथा शृंखला पुस्तक र चलचित्र दुवै विधामा सशक्त हुने निश्चित छ। अब पुस्तक प्रकाशनको प्रारम्भिक काम थाल्नुप-यो। यो कुरामा केदारजीले बढि नै योगदान दिनसक्नुहुने देख्छु म पनि। ल ओकेजी तपाईं पनि जुर्मुराउनु प-यो हौ। योर वर्क नट वान्ली डिजर्भस् टु वि पव्लिस्ड बट वल्सो टु वि रिवार्डेड। मेरो अग्रिम शुमकामना छ यो प्रोजेक्टको लागी। -न्युयुजर
Read Full Discussion Thread for this article