Posted by: Kedar_Sharma February 28, 2006
Manju, Malai Maaf Gara Hai !--II
Login in to Rate this Post:     0       ?        
नेपे जी, मेरो नाम लिइदिनु भइकोमा धेरै धन्यवाद। हुन त यस्ता कुरामा सार्वजनिक रूपमा बाठो हुँदै हिँड्नु राम्रो त होइन । तर पनि म लाजै पचाएर भन्छु, म यस पुस्तकको सम्पादक (साँच्चिको सम्पादक) हुने इच्छा त गर्छु नै, त्यसका लागि चाहिने व्यावसायिक सीप र क्षमता पनि मसँग छ। थपमा यसलाई छाप्नका लागि राम्रो प्रकाशक पनि खोज्नुपर्छ है। नेपालमा सामान्यतया "पुस्तक छाप्नु" र "प्रकाशन गर्नु"को भेद बुझ्ने प्रयास गरिँदैन। बल्ल केही प्रकाशकहरूले यो काम थालेका छन्। ओके जीले यतातर्फ पनि ध्यान दिनु नै हुनेछ। केदार
Read Full Discussion Thread for this article