Posted by: chipledhunga February 27, 2006
Chautari X
Login in to Rate this Post:     0       ?        
सबै जना शिवरात्री मनाउँदै मस्त रहिछन्। आफ्नो भने हनहनी ज्वरो आईराछ। अखबार खोलेको चिप्लेढुङ्गामा बम पड्क्यो भन्छ, त्यही भएर ज्वरो आ हुन् कि। लौ त गाम्ले हो, अहिलेलाई बिदा माग्नु परो, भोलीतिर एसो चिहाउन आउँला ।
Read Full Discussion Thread for this article