Posted by: nepesahila February 26, 2006
Login in to Rate this Post:
0
?
फेरी एकपटक,
म काठमाडौंमा केन्द्रित हुनुको उद्देश्य, यो र अरु एक दुई धागोमा कोहि कोहिले काठमाडौं चाहि आफ्नो र अरु सबैलाई चाहिं डाँडा काटेर जाओ जस्ता शब्दहरु प्रयोग गरेको देखियो। र मलाई यो कुरा लेख्न ईच्छा लाग्यो।
अब दिमाग छ भने, बुझिहाल्लान् क्यारे कि अहिले काठमाडौंमा नामोनिशान नभएकाहरुको पनि यहाँ कति योगदान रहेछ र कति हक रहेछ उनिहरुको पनि, भनेर।