Posted by: nepesahila February 26, 2006
It's time to split the country
Login in to Rate this Post:     0       ?        
गलाबजी, मैले पढे अनुसार मल्लहरु, जसले काठमाडौंमा शासन गरे, १२ औं शताब्दिमा बिहारको तिरहुत भन्ने स्थानबाट काठमाडौं आएका हुन् र पछि मात्र नेवार भएका हुन्। सायद रमेश खड्काजी ले खस मल्लहरुको कुरा गर्दै हुनु हुन्थ्यो कि, जस्ले पश्चिम नेपाल र पश्चिम तिब्बतमा पनि १२ देखि १४ औं शताब्दिसम्म काठमाडौंका मल्लहरुले भन्दा बिशाल राज्य खडा गरेका थिए। अरु कुराहरुमा म तपाईसँग सहमत छु।
Read Full Discussion Thread for this article