Posted by: nepesahila February 25, 2006
It's time to split the country
Login in to Rate this Post:     0       ?        
गलाबजी, दार्जीलिङ देखिलिएर नेपाली मुलका मानिसहरु बस्ने सबै कुनाकाप्चा मेरोलागि काठमाडौं जत्तिकै महत्व राख्छ। चाहे पाँचथरको फिदिम होस् या बैतडिको पाटन। पाल्पाको तानसेन, मुस्ताङको जोमसोम, जनकपुरको मिथिला, सबैको आ-आफ्नै इतिहाँस छ। मैले छैन भन्न खोजेको हैन। तर मलाई त्यति पुर्णरुपमा थाह नभएकोले लेख्न नसकेको हुँ। र वास्तबमा यो धागोमा, काठमाडौंमा को पहिला भन्नेहरु र काठमाडौंनै नेपाल ठान्नेहरुको दिमागमा केहि घुसोस् भनेर त्यस प्रति निर्देशित गर्दै काठमाडौंलाई बढि जोड दिएको हुँ। अरु ठाउँलाई पाखा लाउने वा होच्याउने मेरो उद्धेश्य मेरो हैन।
Read Full Discussion Thread for this article