Posted by: spiderman February 25, 2006
It's time to split the country
Login in to Rate this Post:     0       ?        
देश मा के भै राख्या छ थाहा छैन कि क्या हो साथि हो। "भाइ फुटे सम्पति लुटे" कस्तो अचम्म क्या। नेपाल् मा जन अन्दोलन् का लागि साथिहरु गोलि थाप्दै छन् यहाँ साथिहरु america मा बसेर ऐति तेरो र त्यति मेरो, क्या गजब्?? येस्तै ताल् हो भने साथि हो, ग्याने, ग्यानेको चम्चे र रानाहरुले देशको ढुकुटि कुन् बेला रीत्याहो पत्तो नहोला है। "हाडिमा मकै भैन्झाल् राडिलाइ निद्रा नलाग्या" झै नगरौन हो साथि। प्रजातन्त्र-जिन्दाबाद् गुट्बन्दि-मुर्दाबाद् एकता नै बल् हो।
Read Full Discussion Thread for this article