Posted by: Jhilka February 25, 2006
Login in to Rate this Post:
0
?
हो कुरा गहिरो छ। स्बाकार्य छ। नेपाली नागरिक भएपछि फलानो मूलका र ढिसका
मूलका भनिरहनु पर्यो त? तेई मापदण्ड अरुलाई पनि लगाऊँदा भाँडभैलो
माडमैलो हुने भो । बस मेरो कुरो तेती हो - खालि मना लाग्या कुरा औँऊल्या
मात्र हो। अलि मोटो छाला छ, त्यति नभए त बाँच्नै गाह्रो। फेरि सभँवत भारतिय मूलका
ढुगाँना भैया पुरोहित पुत्र परेछ क्या 'रे। कुरा झन गहिरो, बुझनै चर्को। अब फेरि साँचो
कुरा भनिदिए, हुल उठेर पछि लाग्ने हुन कि?
नबिराए पनि बिझाए भने अग्रिम माफी छ है।