Posted by: CatCanNotDoManCanDo February 25, 2006
********DIED YOUNG*******
Login in to Rate this Post:     0       ?        
कति राम्रो र सुरीळो गीत मलाई पनि मन पर्ञो। कति मिठो गितार को धुन कसरि बजाको हो कुन्नि। लोन्लि जि ळे भनेको जस्तै स्बर चाहि अरू राम्रो बनाऊन सकिन्छ। तर संगित त यो भन्दा कति राम्रो हुन सक्ला र। लौ अरु पनि गाऊदै जानुसमेरो शुभकामनाछ।
Read Full Discussion Thread for this article