Posted by: Jhilka February 25, 2006
Of Tibetan origin???
Login in to Rate this Post:     0       ?        
नेपेसाहिला बन्‍धु, मन किन दुखाउथे र? सहदा सहदा ढुँगा भईसकेको छ। फलाना मूलका र ढिसका मूलका नेपाली नागरिक भनेर लेखेको देख्‍दा अलि यो नदुखेको टाउको दुखेको मात्रै हो। त्‍यस्‍तै हो भने अब केपी भटटराइ भारतीय मूलका नेपाली नागरिक, गिरिजा कोइराला बिहारी मूलका र राजस्‍थान मूलका फलाना राणा र खेतान, चौधरी, हुलास, के के लेख्‍न थाले भने त नेपाली पत्रकारिताले कहिले नपाएको उचाई पाऊने भो हैन र? पुलिटजर त कतै गएन।
Read Full Discussion Thread for this article