Posted by: world_map February 25, 2006
Manju, Malai Maaf Gara Hai !--II
Login in to Rate this Post:     0       ?        
ओके जी, तपाईका कथाहरू अत्यन्त आकर्षक र यथार्थवादी छन्, यसलाई पुस्तकाकार रूप अवश्य दिनुहोला। तपाईको संघर्ष गाथाले निश्चय पनि आउदा पिंढीहरूलाइ परिस्थितिसँग जुध्न प्रेरित गरिरहनेछ। अरू खण्डहरूको प्रतिक्षामा।
Read Full Discussion Thread for this article