Posted by: Kedar_Sharma February 25, 2006
Manju, Malai Maaf Gara Hai !--II
Login in to Rate this Post:     0       ?        
ओम जी, तपाईँको कथामा फेरि आँखा पर्‍यो। म फेरि पनि यसलाई पुस्तकाकारमा छाप्नु पर्छ भन्नेमा नै जोड दिन्छु। तर कृपया यसलाई छाप्नु अघि राम्रोसँग छलफल र सम्पादन गर्नु गराउनु होला। किशोर किशोरीहरूको सम्बन्ध र मध्यपहाडी क्षेत्रको आर्थिक सामाजिक अवस्थाको यस्तो सजीव चित्रणका कारण यस पुस्तकले तहलका मच्चाउनेछ। केदार
Read Full Discussion Thread for this article