Posted by: DC_virus February 25, 2006
Manju, Malai Maaf Gara Hai !--II
Login in to Rate this Post:     0       ?        
OK दाई, म अर्को साल गर्मी को बिदा म नेपाल जनी पिलान छ । मिल्छ भ्ने त of course तपाईं सँग जौला, ओखल्ढुङ्गा बजार पनि तपाईं सँगै घुमौला, अनि फेरी तपै को गाउँ त अवस्य जनु पर्च। अफ्नो जिन्दगिमा नेपल को गाउ हरु हेर्ने थुलो रहर् थियो, के गर्ने अफु नेपल हुदा अत्ति नै शोखिन्दार् पर्यो, कतै गाउँ घुम्न नै पाईयेन। तर येस्पलि नेपल जादा, पुर्व देखि पश्चिम् घुम्ने पिलान् छ आफ्नो त। हजुर् पनि मिल्छ भने आउनुस्, दुइ दजु भै सङै motorcycle diaries रमैलो हुन्छ। फेरि पनि , पहिले जस्तै , हजुर् को अर्को खन्द को बिनम्र पर्खाइ मा। दि.सि. भाइरस्
Read Full Discussion Thread for this article