Posted by: Birkhe_Maila February 24, 2006
Nepali Songs Playing On My Mind And Soul......
Login in to Rate this Post:     0       ?        
ममता दीपविम- सुरिलो रुख सल्लै हो खोजेको तिमीले कल्लाई हो सुसेली हाल्दै डाकेर बोलाको तिमीले कल्लाई हो आऊ है माया बस चिनजान हाम्रो भा छैन घर काँ हो काँ हो था छैन नमानि भन्देऊ केहि झर्को काँ बस्ने तिमी के थरको आऊ है माया बस लाएर माया पछिलाई पार्छौ कि तिम्ले अमर भोलीको दिन सधैँ नै बस्नु पर्छ कि रोएर आऊ है माया बस सुरिलो रुख सल्लै हो खोजेको तिमीले कल्लाई हो सुसेली हाल्दै डाकेर बोलाको तिमीले कल्लाई हो आऊ है माया बस
Read Full Discussion Thread for this article