Posted by: miss_ me February 24, 2006
Chautari X
Login in to Rate this Post:     0       ?        
लौ काका पनि त्यति सानो कुरा ( घ्यू खान नदिएको)मा यति सारो रडाँको मचाउने हो त ??!!!!!!! आफै निकालेर खाएको भए भेहाल्थ्यो नि ! मर्ने बेला 'गोरुले भिर खोज्छ, मान्छेले निहु खोज्छ' भनेको ठिकै रहेछ। उता---'अब त पहिले जस्तो होइन जे भन्यो त्यहि मान्ने' , नानी, आउन देउ तिम्रो काकालाई ६ माहिना जेल मा नपठाइ त के छोडुम्ला' बन्दै कराउदे हुनुहुन्थ्यो। अहिले आएर काकाले मलाई पो दोष दिनुहुन्छ। सम्झाउन त मैले सम्झाकैहो काकीलाई तर " जुत्ता-चप्लीओ माला, कालो मोसो " यो चाँहि काकीले नै भनेको हो। अलि ठिक्क सबैलाई मान्य हुने खाल को बोल्नु पर्यो नि काका । 'जो अगुवा उहि नियम मिचुवा' हुनु भएन नि त :)
Read Full Discussion Thread for this article