Posted by: Dada_Giri February 23, 2006
Chautari X
Login in to Rate this Post:     0       ?        
धुन्यबाद है बिर्खे, रामकिस्ने, पुष्पु, रुइनू अनि खलबले(Echoes) सप्पैलाई एउटै भजालाँ पस्केँ है. रागाँको मासु सकियो अब बुइनीहुरले सुकुटी खानी. रुइनु, बुनु तिमी जस्तै ज्ञानी र पुष्पु जस्तै विदुषी भा(हुने) हुनाले न्युयुजर र बिर्खे मामाले नाम पनि तेइ अन्सार राख्दिए भनुम् न. --- ए गौतमजी, नेसाज(Nepalese Students Association in Japan)मा चुनाउ हुँदैछ रे नि. उठुम् न अध्यक्षमा. Vote for Gautam! - Chunab Prachar prasar sahayog samiti ---
Read Full Discussion Thread for this article