Posted by: KaLaNkIsThAn February 22, 2006
Chautari X
Login in to Rate this Post:     0       ?        
बिजुली पानीको नाम सुनेर निन्द्रै बाट जुरुक्क उठेर आको म त। ख्वै त टुञ्चेपानी ? चिप्ल्या गफै रैछ, त्यसमाथि बिर्खेले थप्न पाको। यो चिप्ले, के जाति एम-टि-भि मा काले ले बोल्या जस्तो बोल्दिन्छु नि म त रन्का छुट्या बेलाँ, आँफू ले चाँहि कहिले हर्कबढाँई गर्ने हो?? त्यो बिहेभोज त खा-खै भो, अरु के के कुरा खा-खै गराउने हो चिप्ले ले। :D बिर्खे्या कुरो सुनेरपो चाल पाएँ, हिजो चौतारी किन सामसुम्मे भनेर -- सप्पै बिजुलीपानी खाएर सोत्रम पर्या रैछन् ।। दादा ले छोरी पाएछन्, ल बधाई छ दादा!! फेरि नि गर्भवती भएस् -- सन्तानले डाँडा काँडा ढाकुन्। फेरी सुत्न जान्छु म त।
Read Full Discussion Thread for this article